रावल आयोगले औँल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • मङगलबार २० असो २०८३ ०६:३२ AM
काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि रावल आयोगले औँल्याएका जग्गा छानबिन गरी सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गरेको छ । यसक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । भूमि प्रशासन कार्यालय डिल्लीबजारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएको क्षेत्रफल कट्टा गरी उक्त जग्गा सरकारको नाममा