कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य

  • मङगलबार २० असो २०८३ ०७:०९ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । उम्मेदवारी दर्तासँगै निर्वाचन समितिले उम्मेदवारले पेश गर्नुपर्ने आवश्यक कागजात र प्रक्रिया स्पष्ट गरेको छ । उम्मेदवारी दिन चाहनेले आफूले उम्मेदवारी दिन लागेको पदको फारम पूरा भरेर बुझाउनुपर्नेछ । फारममा सोही पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना प्रस्तावक र