भोट माग्न नवराज त्रिपाठीले प्रयोगमा ल्याए रोबोट

  • मङगलबार २० असो २०८३ ०६:२५ AM
काठमाडौँ / काठमाडौँमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नवराज त्रिपाठीले मत माग्नका लागि रोबोटको प्रयोग गरेका छन् ।  नेविसंघबाट पार्टी राजनीतिमा