सशस्त्र प्रहरीका एआईजीको निलम्बनपछि गृहमन्त्री सुधनले दिए यस्तो चेतावनी

  • मङगलबार २० असो २०८३ ०६:२७ AM
काठमाडौँ / सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीप्रसाद दाहाललाई निलम्बन गरेपछि गृहमन्त्री सुधन गुरुङले गोप्य तथा संवेदनशील सूचना चुहाउनेलाई नछोड्ने चेतावनी दिएका छन्