काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विभिन्न समावेशी समूहसहित ८० क्लस्टरबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुने भएको छ। महाधिवेशनको बन्दसत्रबाट पारित संशोधित विधानले पार्टीको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनामा खुला, महिला, आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक, अपांगता, युवा तथा प्रवासलगायत विभिन्न समूहका लागि छुट्टाछुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको… Continue reading कांग्रेसको नयाँ कार्यसमिति ८० क्लस्टरबाट चुनिँदै, आज उम्मेदवारी मनोनयन