काठमाडौं। काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण भएको करिब ६ किलोमिटर लामो उक्त खण्ड शुक्रबारदेखि चार्ज गरिने भएको हो । मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको प्रसारण लाइन चार्ज भएसँगै चोभार खण्ड राष्ट्रिय प्रसारण… Continue reading काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधारिँदै, शुक्रबारदेखि मातातीर्थ–चोभार लाइन चार्ज हुँदै