कांग्रेस १५औं महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

  • मङगलबार २० असो २०८३ ०५:४३ AM
काठमाडौं। नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। देशभरिबाट चुनिएर आएका कुल ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। पार्टीको केन्द्रीय निर्वाचन