संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदूतविरुद्धका उजुरी खोलिने

  • मङगलबार २० असो २०८३ १२:०० PM
काठमाडौं : विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरू हुने भएको छ। राजदूतहरूको सुनुवाइका लागि प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सवा ११ बजेका लागि बोलाइएको छ।बैठकमा प्रस्तावित राजदूतहरूमाथि प्राप्त उजुरी खोलिने र ती उजुरीहरू समितिका सदस्यहरूलाई वितरण गरिने जनाइएको छ। साथै बैठकमा प्रस्तावित राजदूतहरूबाट पेश भएका कार्ययोजनाहरू समितिका सदस्यहरूलाई वितरण गरिने कार्यसूची छ।प्रस्तावित राजदूतविरुद्ध ७ वटा उजुरी प्राप्त भएको जनाइएको छ । २ असोजमा बसेको मन्त्रिपर