महाधिवेशन प्रतिनिधि भन्छन्– शेरबहादुर देउवा पनि भएको भए ‘सुनमा सुगन्ध’ हुन्थ्यो

  • मङगलबार २० असो २०८३ १२:०० PM
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेताहरूले वडादेखि केन्द्रसम्म ३५ वर्षमुनिका युवा, विज्ञ, श्रमिक र विविध जातीय क्लस्टरको बाक्लो सहभागिताले पार्टीमा नयाँ जोस र ऊर्जा थपिएको बताएका छन् ।गगन थापा र विश्वप्रकाश शर्माजस्ता नयाँ पुस्ताको नेतृत्वले भविष्यका लागि आशा जगाएको र विदेशमा रहेका नेपालीसमेत समेटिएकाले महाधिवेशनलाई रूपान्तरण र एकताको ‘नवीन कांग्रेस’ निर्माण गर्ने अवसरका रूपमा लिएको उनीहरूको भनाइ छ । उनीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाको अनुपस्