कांग्रेसको बन्द सत्र जारी : सभापति,उपसभापति,महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित हुँदै

  • मङगलबार २० असो २०८३ १२:०० PM
काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज तेस्रो दिन बन्द सत्र जारी छ । सोमबारदखि सुरू भएको बन्द सत्रमा सभापति गगनकुमार थापा,उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र  कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ । सोमबार महामन्त्री प्रदीप पौडेलको संशोधित विधान पारित भएको थियो । सोअनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको हो । निर्वाचनको लागि उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा चलिरहँदा खुलामञ्चमा बन्द सत्र भइरहेको हो । अहिले खुलामञ्चमा