नेसन्स लिगमा बेल्जियमविरुद्ध फ्रान्सको शानदार पुनरागमन

  • मङगलबार २० असो २०८३ ०५:२१ AM
काठमाण्डु– फ्रान्सले युइएफए नेसन्स लिगमा बेल्जियमलाई ४–१ ले पराजित गर्दै समूह ‘ए१’ को शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ। बेल्जियमले डोडी लुकेबाकियोको गोलमार्फत सुरुवाती अग्रता लिए पनि फ्रान्सले खेलको अन्तिम १३ मिनेटमा चार गोल गर्दै शानदार पुनरागमन गरेको हो । बेल्जियमका रोमियो लाभियाले दिएको लामो पासमा लुकेबाकियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि