काठमाण्डु- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विधान संशोधनमार्फत् वरिष्ठ नेता बनाएको छ। २०८२ साउन ५-७ को केन्द्रीय कमिटी बैठकबाट आफैंले निर्णय गरेर एमालेमा आउन रोकिएकी भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा वरिष्ठ नेता बनाइएको हो । २०८२ मंसिरमा वरिष्ठ उपाध्यक्ष पद हटाएर उपाध्यक्ष मात्रै राखेको एमालेले पार्टीकै पूर्वउपाध्यक्ष भण्डारीलाई वरिष्ठ नेता बनाउन विधान संशोधन गरेको