अमेरिकामा दादुराको प्रकोप भयावह, न्युयोर्कमा आपत्काल घोषणा

  • मङगलबार २० असो २०८३ ०५:४१ AM
एजेन्सी– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको संक्रमण तीव्र रूपमा बढेपछि राज्य सरकारले आपत्काल घोषणा गरेको छ। गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ्दै गएपछि आपत्काल घोषणा गरेका हुन् । यस वर्ष न्युयोर्कमा हालसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित भएका हुन्। कम खोप लगाइएका ग्रामीण क्षेत्र