काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन् । राठौरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले कांग्रेसलाई एकताबद्ध र बलियो बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताए । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार नै उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । सभापति पदमा गगन थापा