कांग्रेसमा ३५ वर्षमूनिको युवा समूहबाट सुशील भट्टको उम्मेदवारी, नयाँ जोश र सोचका साथ काम गर्ने प्रतिवद्धता
मङगलबार २० असो २०८३ ०५:२३ AM
काठमाडौँ / नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका सुशील भट्टले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको जोशलाई जोड्न आफू पुलको काम