बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

  • मङगलबार २० असो २०८३ ०५:२५ AM
काठमाडौँ / बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक