‘झलनाथ खनाल ‘नेकपाबाट अलग’ भन्ने समाचारमा सत्यता छैन’
मङगलबार २० असो २०८३ ०५:४० AM
काठमाडौँ / पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सम्मानीत नेता झलनाथ खनालले पार्टी परित्याग गरेको भन्ने समाचारप्रति सत्यता नभएको बताएका छन् । नेता खनाललाई उद्धृत गर्दै स्वकीय