आज सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ, सस्तियो चाँदी

  • मङगलबार २० असो २०८३ ०६:०३ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार