मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, उपत्यकाको आपूर्ति व्यवस्थापन सहज हुने

  • मङगलबार २० असो २०८३ ०५:३१ AM
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भएको छ । काठमाडौंको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन शुक्रबारबाट चार्ज गरिने भएको छ । लाइन चार्ज भएपछि मातातीर्थ–चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध भई The post मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, उपत्यकाको आपूर्ति व्यवस्थापन सहज हुने appeared first on Businesspana.