सुनको मूल्य स्थिर, चाँदी तोलामा १५ रुपैयाँ घट्यो

  • मङगलबार २० असो २०८३ ०५:२१ AM
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो। सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ… Continue reading सुनको मूल्य स्थिर, चाँदी तोलामा १५ रुपैयाँ घट्यो