काठमाडौं। विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति फेरि १ ट्रिलियन डलर नाघेको छ। शेयर बजारमा आएको सुधारसँगै स्पेसएक्स र टेस्लाको शेयर मूल्य बढेपछि मस्कको सम्पत्ति एकै दिन ६५ अर्ब डलरले बढेर १.०४ ट्रिलियन डलर पुगेको हो। ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार सोमबार मस्कको सम्पत्ति ६५ अर्ब डलरले बढेको हो। अक्टोबर सुरु भएयता स्पेसएक्सको शेयर… Continue reading इलन मस्क फेरि बने ट्रिलियनियर, एकै दिन बढ्यो ६५ अर्ब डलर सम्पत्ति