काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी तथा कार्ड कारोबारमा विदेशी मुद्रा सटही र भुक्तानीको सीमा बढाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार विदेशस्थित अस्पतालमा गई उपचार गराउन तथा आवश्यक… Continue reading विदेशी मुद्राको कारोबारमा लचिलो बन्यो राष्ट्र बैंक, उपचार खर्च, स्याटेलाइट र हवाईसेवाको भुक्तानीमा बढायो सीमा