एक हप्तामा ट्रायम्फका चार नयाँ ‘३एस’ शोरुम सञ्चालन

  • मङगलबार २० असो २०८३ ०६:०३ AM
काठमाडौं । मोटरसाइकल ब्रान्ड ट्रायम्फले नेपालमा आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तारलाई तीव्रता दिएको छ। कम्पनीले एकै हप्ताभित्र देशका चार स्थानमा नयाँ ‘३एस’ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। ट्रायम्फ नेपालले धनगढी, दाङ, हेटौँडा र काठमाडौंको चावहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। यससँगै देशभर ट्रायम्फका ग्राहकलाई मोटरसाइकल बिक्रीसँगै आधिकारिक सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा थप सहज… Continue reading एक हप्तामा ट्रायम्फका चार नयाँ ‘३एस’ शोरुम सञ्चालन