काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्द सत्र जारी रहेको छ। खुलामञ्चमा जारी बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ। महाधिवेशनको बन्द सत्र हिजोदेखि सुरु भएको हो। हिजो महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित… Continue reading कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको प्रतिवेदन पारित गरिँदै