सुनको मूल्यमा फेरबदल भएन, चाँदीको भाउ १५ रुपैयाँले ओरालो

  • मङगलबार २० असो २०८३ ०५:०५ AM
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ नै रहेको थियो । महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ३ ... The post सुनको मूल्यमा फेरबदल भएन, चाँदीको भाउ १५ रुपैयाँले ओरालो appeared first on Kalika Khabar.