१३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी दर्ता

  • मङगलबार २० असो २०८३ ०४:२४ AM
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु गर्ने भएको छ। संसद् सचिवालयका अनुसार आज बिहान सवा ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी समितिका सदस्यहरूलाई