घरको छतमा जन्मदिन मनाउँदै गर्दा चट्याङको झिल्का लागेर सात जना घाइते

  • मङगलबार २० असो २०८३ ०४:२९ AM
सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा घरको छतमा जन्मदिन मनाउँदै गर्दा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन् । स्थानीय खुशिलाल चौधरीको घरको छतमा गए राति जन्मदिन मनाइरहेका बेला चट्याङ परेको थियो । चट्याङको झिल्का लागेर