काठमाडौं । आवाससम्बन्धी संकट समाधान गर्ने उद्देश्यले ल्याइएका कानुनहरू संसद्बाट पारित हुन नसकेपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी २९ नोभेम्बरका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन् । भाडामा बस्नेहरूको सुरक्षाका लागि अल्पमतको सरकारले ल्याएका दुईवटा अध्यादेश