‘धम्की’पछि बेलायतबाट अमेरिकी बमवर्षक विमान फिर्ता ल्याइयाे : डोनाल्ड ट्रम्प

  • मङगलबार २० असो २०८३ ०५:०४ AM
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतस्थित आरएएफ फेयरफोर्ड हवाई आधारमा आएको केही धम्कीका कारण त्यहाँ रहेका अमेरिकी बमवर्षक विमानहरू हटाइएको बताएका छन्। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले आइतबार फेयरफोर्डमा रहेका करिब एक दर्जन बी–१ बमवर्षक विमानलाई अमेरिकास्थित उनीहरूका मुख्य हवाई अड्डामा फिर्ता लगिएको पुष्टि गरेको थियो। सोमबार नेब्रास्का प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले