इलाममा कांग्रेसको विरासत फर्काएका निश्कल : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • मङगलबार २० असो २०८३ ०४:३० AM
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता निश्कल राईले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसका सांसद एवं संसदीय दलका सचेतक समेत रहेका राईले १५औँ महाधिवेशनमा खुल्लातर्फ प्रतिष्पर्धा गर्न लागेका हुन् । कांग्रेसको संशोधित विधान अनुसार खुल्लातर्फको केन्द्रीय सदस्यमा ४५ जना अटाउनेछन् । लामो समय नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा काम गरेका नेता