नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदको लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ । नेप्सेको सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गर्दै उनीहरुलाई अन्तर्वार्तामा बोलाएको हो । सर्टलिस्टमा पर्नेमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी रहेका छन् । समितिले ४ जनालाई नै असोज The post नेप्सेको सीइओको लागि ४ जनाको नाम सर्टलिस्ट, शुक्रबार अन्तर्वार्ता appeared first on Businesspana.