सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर कति ?

  • मङगलबार २० असो २०८३ ०४:३८ AM
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीका अनुसार प्रस्तावित १२.७०६ प्रतिशत बोनस शेयरको कुल मूल्य १२… Continue reading सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर कति ?