गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन: गृहमन्त्री गुरुङ

  • मङगलबार २० असो २०८३ ०४:५२ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले पदीय जिम्मेवारीको दुरुपयोग गरी गोप्य सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् । उनले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा… Continue reading गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन: गृहमन्त्री गुरुङ