५४० मेगावाट विद्युत् उत्पादनको बाटो खुल्यो, २७ आयोजनाको आरसीओडी थपेसँगै निर्माणमा कडाइ गर्दै प्राधिकरण

  • मङगलबार २० असो २०८३ ०५:०८ AM
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । यससँगै विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेर पनि निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनालाई वास्तविक अवस्था हेरेर थप समय उपलब्ध गराउने बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त… Continue reading ५४० मेगावाट विद्युत् उत्पादनको बाटो खुल्यो, २७ आयोजनाको आरसीओडी थपेसँगै निर्माणमा कडाइ गर्दै प्राधिकरण