कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

  • मङगलबार २० असो २०८३ ०३:४८ AM
काठमाडौंं :  नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले ७ हजार ११४ सय जना मतदाताको नामावली सार्वजनिक गरेको हो ।  नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका,