काठमाण्डु – गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा १ हजार ४ सयभन्दा बढी मानिसको मृत्यु भयो । अझै पनि ५ हजार २ सय ८५ जना बेपत्ता रहेको तथ्यायांक सरकारसँग रहेको छ। लाङटाङ लिरुङ हिमालको एक भाग नै खसेपछि निम्तिएको भोटेकोशी विपद्बाट पाठ सिकेर सम्भावित जोखिममा रहेका हिमतालको पानी घटाउने महत्त्वाकांक्षी योजना ल्याउने