बढ्दो कारका विकल्प र महँगो इन्धन, बेलायती उपभोक्ताको रोजाई बन्दै विद्युतीय कार
मङगलबार २० असो २०८३ ०४:०१ AM
बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै सबैभन्दा धेरै भएको