कालीमाटीको मूल्यसूचीमा घट्यो लसुन, प्याज, गोलभेँडा, काउलीदेखि बोडीसम्म, तर बजारको भाउ छोइ नसक्नु

  • मङगलबार २० असो २०८३ ०४:११ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज केही तरकारी र फलफूलको भाउ घटेको छ