सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा

  • मङगलबार २० असो २०८३ ०३:४३ AM
सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । विद्युत नियमन आयोगले स्वीकृति The post सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा appeared first on Businesspana.