झापामा तास र लंगुरबुर्जाको खालबाट ११ जना पक्राउ

  • मङगलबार २० असो २०८३ ०२:२७ AM
झापा :  झापामा तास र लंगुरबुर्जा खेल्ने तथा खेलाउने ११ जना पक्राउ परेका छन्। प्रहरीले मेचीनगरका छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा सात जना र लंगुरबुर्जा खेलाउँदै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आइतबार