धादिङ : नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी रहेका बेला ढुंगानाले खुला समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी