तेह्रथुम : तेह्रथुमका ग्रामीण क्षेत्रमा अलैंची खेती किसानको आम्दानीको महत्वपूर्ण आधार बन्दै गएको छ । पाखोबारीदेखि बाँझो रहेका जमिनसम्म अलैंची खेती विस्तार भइरहँदा विदेशबाट फर्किएका युवादेखि गाउँमै कृषि कर्म गर्दै आएका किसानसमेत व्यावसायिक खेतीतर्फ आकर्षित