काठमाण्डु– नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४ जना उम्मेदवार सर्ट लिस्टमा परेका छन्। छनोट तथा सिफारिस समितिले आवेदन दिएका ८ जनामध्ये ४ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि छनोट गरेको हो। सर्ट लिस्टमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी रहेका छन् भने चारै जना उम्मेदवारको अन्तर्वार्ता तथा