डिजेल महँगिएपछि ट्रम्पले गरे ‘रातो डिजेल’ प्रयोग गर्न पाइने आदेशमा हस्ताक्षर

  • मङगलबार २० असो २०८३ ०२:३५ AM
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो डिजेलको मूल्यलाई मध्यनजर गर्दै कृषि तथा निर्माण क्षेत्रमा प्रयोग हुँदै आएको कर छुट प्राप्त ‘रेड–डाइड डिजेल’ सडकमा चल्ने सवारीसाधनमा समेत प्रयोग गर्न दिने निर्णय गरेका छन्। देशभर डिजेलको औसत मूल्य प्रतिग्यालन ६.३० डलरभन्दा माथि पुगेपछि इन्धनको लागत कम गर्ने उद्देश्यले ट्रम्पले सोमबार कार्यकारी आदेश जारी गरेका हुन्। नेब्रास्काको ग्रान्ड