‘स्टेप्स फर अ चेन्ज’ फन्डरेजर वाकाथन सम्पन्न, दौडमा ५०० भन्दा बढी सहभागी

  • मङगलबार २० असो २०८३ ०३:०८ AM
‘स्टेप्स फर अ चेन्ज फन्डरेजर वाकाथन’ सम्पन्न भएको छ । दौडमा ५ सय भन्दा बढी उत्साही धावक र पदयात्रीहरू सहभागी भएको आयोजकले जनाएको छ । यस कार्यक्रमले फिटनेस र रमाइलोलाई परोपकारी अभियानसँग जोडेको थियो । नेप्लिज योङ आन्टरप्रेनर्स फोरमका काठमाडौं ललितपुर र काभ्रे च्याप्टरहरूद्वारा आयोजित र अर्थ रन क्लबसँगको गौरवपूर्ण सहकार्यमा सम्पन्न यस कार्यक्रमले सबै The post ‘स्टेप्स फर अ चेन्ज’ फन्डरेजर वाकाथन सम्पन्न, दौडमा ५०० भन्दा बढी सहभागी appeared first on Businesspana.