सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता वंशलाल तामाङले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। उनले आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्। चार दशकभन्दा लामो लोकतान्त्रिक तथा राजनीतिक यात्रामा सक्रिय तामाङले २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै लोकतान्त्रिक आन्दोलन र पार्टी संगठन निर्माणमा योगदान पुर्याउँदै आएका छन्। तामाङले कांग्रेसको जिल्ला… Continue reading कांग्रेस केन्द्रीय सदस्यमा वंशलाल तामाङले उम्मेदवारी दिने