केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने कांग्रेस नेतृ शान्ता बाँस्कोटाको घोषणा

  • मङगलबार २० असो २०८३ ०२:१९ AM
काठमाडौं ।कांग्रेस नेतृ, महिला उद्यमी एवम् सामाजिक अभियन्ता शान्ता बाँस्कोटा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। पाँचथरबाट १५औँ महाधिवेशनका लागि चयन भएका ३४ जना महाधिवेशन प्रतिनिधिमध्ये खुला महिलातर्फ निर्वाचित भएकी उनले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। राजनीतिसंगै व्यवसाय, अर्गानिक कृषि, सामाजिक सेवा र महिला उद्यमशीलताको… Continue reading केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने कांग्रेस नेतृ शान्ता बाँस्कोटाको घोषणा