नेपाल बिमा प्राधिकरण र मोरङ क्याम्पस बीच इन्टर्नसिप र इन्टेलेक्चुअल सम्झौता

  • मङगलबार २० असो २०८३ ०२:२५ AM
विराटनगर । विद्यार्थीलाई कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने उद्देश्यले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर र नेपाल बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालय विराटनगर बीच इन्टर्नसिप कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीले नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरमा इन्टर्नसिप गर्ने अवसर पाउनेछन् । इन्टर्नसिपमार्फत विद्यार्थीले… Continue reading नेपाल बिमा प्राधिकरण र मोरङ क्याम्पस बीच इन्टर्नसिप र इन्टेलेक्चुअल सम्झौता