काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया अघि बढेको छ। केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनदेखि दाबी–विरोध, जाँचबुझ र अन्तिम नामावली प्रकाशनसम्मका प्रक्रिया पूरा गरिनेछ। उपलब्ध निर्वाचन व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिमा सभापतिदेखि