इटहरीमा तासको खालबाट पाँच जना पक्राउ, साढे दुई लाख नजिक नगद बरामद

  • मङगलबार २० असो २०८३ ०२:०१ AM
इटहरी :  सुनसरीको इटहरी उपमहानगरपालिका–१७ मा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २ लाख ३१ हजार १ सय ७० रुपैयाँ नगद र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका